Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा जात्राका लागि गाउँपालिकाले दियो दुइ दिन बिदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकाले जात्राका लागि दुइ दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। पञ्चेश्वर गाउँपालिकास्थित वडा नं ४ मा अवस्थित धुरा जात्रा लाग्ने रभएकोले दुइ दिन बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक २४ र २५ गते सार्वजनिक बिदा दिने भएको हो। कात्तिक २४ र २५ गते धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

जात्रामा स्थानीयको सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page