गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

खापुङलाई विदेश जान रोक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

काठमाडौँ । आजैबाट अवकाश पाएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ ।भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page