गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

उपचारपछि सभापति देउवा आज सिंगापुरबाट स्वदेश फर्किँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार सिंगापुरबाट स्वदेश फर्किँदै छन्। देउवा आज बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम रहेको उनको निकटस्थ एक नेताले जानकारी दिएका छन्।देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवासँग उपचारका लागि सिंगापुर गएका थिए। जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएपछि उनीहरू उपचाररत रहेका थिए।

 

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपटक सार्वजनिक उपस्थिति जनाएका थिए। त्यही बैठकमा सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत तोकेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page