Vutlaxapu
Laxmibhuwan sun chadi

अनेरास्ववियु बैतडीको अध्यक्षमा साउँद सर्वसम्मत चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,

जय भगवति मेलौली सुनचाँदी

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बैतडीको अध्यक्षमा नरेन्द्र साउँद सर्वसम्मत चयन भएका छन् । मंगलबार बैतडी सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १२ औं जिल्ला अधिवेशनले साउँदको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा रामसिंह माल, सचिवमा प्रेमसिंह कार्की, कोषाध्यक्षमा हेमन्ती बोहरा  र सहसचिवमा महादेव तिवारी र सञ्जु भण्डारी लगायत अन्य सदस्य चयन भएका छन् ।

यस्तै श्रावण २१ गते राष्ट्रिय युवा संघको जिल्ला सम्मेलन पनि  हुने नेकपा एमालेका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page