



धनगढीकी एक किशोरी बेपत्ता भएकी छिन्। सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालय जान्छुँ भनी हिँडेकी १५ वर्षीया आस्था शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ।
उनलाई कहीँ कतै कसैले देखे मोबाइल नम्बर ९८४८८०२३७६ मा सम्पर्क गरी सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।#dinesh khabar




