Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीको मोहनपुरबाट एक किशोरी बेपत्ता 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीकी एक किशोरी बेपत्ता भएकी छिन्। सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालय जान्छुँ भनी हिँडेकी १५ वर्षीया आस्था शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ।
उनलाई कहीँ कतै कसैले देखे मोबाइल नम्बर ९८४८८०२३७६ मा सम्पर्क गरी सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।#dinesh khabar

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page