Vutlaxapu
Laxmibhuwan sun chadi

यो वर्षकाे नाेबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका अभियन्तालाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

असोज २२ यस वर्षकाे नाेबेल शान्ति पुरस्कारकाे घाेषणा भएकाे छ । नाेबेल पुरस्कार कमिटीका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बियालियात्स्की, रुसकाे मानव अधिकार सङ्गठन ‘मेमोरियल’ र युक्रेनकाे मानव अधिकार सङ्गठन ‘सिभिल लिबर्टिज’ लाई यस वर्षकाे नाेबेल शान्ति पुरस्कार दिने निर्णय गरेकाे हाे ।

जय भगवति मेलौली सुनचाँदी

सम्मानकाे घाेषणा गर्दै नाेबेल पुरस्कार कमिटीले भनेकाे छ, ‘शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आआफ्नाे देशमा नागरिक समाजकाे प्रतिनिधित्व गर्छ । उनीहरूले वर्षाैँसम्म सत्ताकाे आलाेचना गर्दै नागरिककाे आधारभूत अधिकार संरक्षणका लागि काम गरेका छन् ।’

यस्तै बेलारुसी मानव अधिकारकर्मीका साथै रुस र युक्रेनका अधिकारवादी संस्थाले युद्ध अपराध र सत्ताकाे दुरुपयाेगकाे मामिलामा प्रतिवेदनका लागि उत्कृष्ट काम गरेकाे पुरस्कार कमिटीले जनाएकाे छ #एजेन्सि

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page