Vutlaxapu
Laxmibhuwan sun chadi

पाटनमा शिक्षक मृत्यु प्रकरणः आन्दोलन थप चर्किदै, बुधबार बिहानै देखि सडक बन्दको घोषणा

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा दिन प्रतिदिन आन्दोलन चर्किदै गएको छ । सोमबार विद्यार्थी र शिक्षकहरुले पाटन बजार क्षेत्रमा मात्रै आन्दोलन गरेकोमा मंगलबार जिल्लाका बिभिन्न ठाउँहरुमा आन्दोलन चर्काइएको थियो । आज दिनैभर दशरथचन्द राजमार्ग अबरुद्ध पारिएको थियो । भोली पनि बिहान ६ बजेदेखि नै राजमार्ग अबरुद्ध पारिनुका साथै विद्यालय समेत  बन्द गर्ने घोषणा गरेका छन्।ठोस अनुसन्धान नभएसम्म आन्दोलन समेत जारी राख्ने बताएका छन्।

मंगलबार बैतडीको सत्बाज, सिउडे, ठाण, पाटन बजार र खोडपे बजारमा आन्दोलन गरिएको थियो । खोडपे बजारमा एक घण्टा मात्रै बन्द रहेकोमा पाटनमा दिनैभर राजमार्ग अबरुद्ध पारिएको थियो ।

भोली बिहान ६ बजेसम्मका लागि राजमार्ग खुलाइएको छ । यसैगरी न्याको माग गर्दै आन्दोलनमा रहेका सबैलाई सहयोग गर्न समेत सम्पुर्ण विद्यार्थी तथा शिक्षक र अविभावकहरुलाई आग्रह समेत गरिएको थियो ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page