



बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतीमा अनेरास्ववियुका सम्भुराज गिरि वियजी भएका छन् । उनले ९२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेवि संघ र अखिल क्रान्तीकारीका साझा उम्मेदवार लोक बहादुर कार्कीले ६३ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका रमेश भट्ट(९६), सचिव गठबन्धनकी द्रोपती भट्ट(५४), सुनिता जोशी कोषाध्यक्षमा निर्विरोध चयन भइसकेकी थिइन् ।




