Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी, सभापती सम्भुराज गिरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतीमा अनेरास्ववियुका सम्भुराज गिरि वियजी भएका छन् । उनले ९२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेवि संघ र अखिल क्रान्तीकारीका साझा उम्मेदवार लोक बहादुर कार्कीले ६३ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका रमेश भट्ट(९६), सचिव गठबन्धनकी द्रोपती भट्ट(५४), सुनिता जोशी कोषाध्यक्षमा निर्विरोध चयन भइसकेकी थिइन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page