Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नया नदीमा एक पुरुष मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माघ ९ गते बैतडी, बैतडीको सुर्नया नदीमा एक पुरुष मृत फेला परेका छन । पाटन नगरपालिका ३ र ४ को सिमामा पर्ने सैन्देउ नजिक सुर्नया नदीमा अन्ताजी २६ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  शव कस्को हो र कसरी मृत्यु भयो भन्ने खुल्न सकेको छैन । प्रहरी घटनास्थलतर्फ गईरहेको छ । आज बिहान स्थानीयहरुले नदीमा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page