Vutlaxapu
Laxmibhuwan sun chadi

शैक्षिक गुणस्तर सुधारमा सेटिगाँउ मा.बि

बिधार्थीहरुलाइ प्रतेक दिन सामान्य ज्ञान सम्बन्धि १० प्रस्न सोधिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको सेटिगाँउ माध्यमिक विद्यालयमा ककरपाखा गोकुलेश्वर बैतडीले बिधार्थीहरुको क्षमता अभिवृद्धिमा बिशेश जोड दिएको छ। शिक्षण सिकाइ कृयाकलापमा बिशेष जोड दिदै विद्यार्थीहरूलाई प्रतेक दिन प्रार्थना सकिएपछि १० वटा सामान्य ज्ञान सम्बन्धि प्रश्न सोधिने गरिएको छ। शैक्षिक गुणस्तर उकास्न साथै बिधार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले प्रतेक दिन दसवटा सामान्य ज्ञान सम्बन्धि प्रश्न सोधिने र निरन्तर अतिरिक्त कृयाकला गराइने बिधालय प्रसासनले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

प्रधानाध्यापक परमानन्द जोशिले पछिल्लो अवस्थामा सामुदायिक विद्यालहरुको अवस्था खस्किनुमा एकले अर्कोलाई दोष लगाएर आफू राम्रो देखिने प्रवृत्ति देखिएकाे, अभिभावकहरु शिक्षकले पढाएनन् भन्ने, शिक्षक विद्यार्थीले पढेनन् भन्ने, विद्यालयबाट भाग्यो, गृहकार्य गर्दैन जस्ता कुराहरु बढि आउने गरेकोले बिधालय प्रसासन यस्ता कुराहरुमा सजक रहेको र शिक्षण सिकाइ कृयाकलापमा बिशेष जोड दिइरहेको बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page