Vutlaxapu
Laxmibhuwan sun chadi

दिल्लीमा गोली हानेर दुई महिलाको हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -भारतको राजधानी नयाँदिल्लीमा आइतबार बिहान गोली हानेर दुई जना महिलाको हत्या गरिएको छ।

द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर यो गोलीकाण्ड भएको हो।

जय भगवति मेलौली सुनचाँदी

मारिनेहरूमा ३० वर्षकी पिंकी र २९ वर्षकी ज्योति रहेको खुलेको छ।

उनीहरूमाथि गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको र मृतकको शव अस्पतालमा लगिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

प्रारम्भिक अनुसन्धानमा ती अपरिचित व्यक्ति पैसा लेनदेनको विषयमा कुरा गर्न मृतकका भाइलाई खोज्दै आएको खुलेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page