Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी -सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदाथको आपूर्ति सहज भएको छ। व्यवसायीहरुले मंगवार नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो।

धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरुमा साेमवारदेखि पेट्रोलियम पर्दाथको अभाव रहेको थियो। नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको बताएका छन्। उनले निगमले बजारमा इन्धन पठाएसँगै आपुर्ति सहज भएको बताए।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page