Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सिगाशमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु, एक घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,

जय भगवति मेलौली सुनचाँदी

बैतडीको सिगाशमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सिगास गाउँपालिका–४ रक्सौनका दिपक बहादुर बिकका ९ बर्षीय छोरा रेशम विकको शुक्रबार दिउसो सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

 

देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको स्थानीय बलदेव बिकले जानकारी दिए । यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page