Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा चक्कु प्रहारबाट एक महिलाको हत्या

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुलाः दार्चुलामा एक महिलाको हत्या भएको आंशका गरिएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दलाई चक्कु प्रहारबाट हत्या गरिएको आंशका छ। उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। टोपालीस्थित घरमा एक्लै बस्दै आएकी ती महिला शनिबारदेखि सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए।

 

महिलाको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page