Vutlaxapu
Laxmibhuwan sun chadi

तिङ्कर टोलमा नेपाल टेलिकमको 2G सेवा सन्चालनमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला -दार्चुलाको ब्याँस गाउँपालिका वडा नं १ को तिङ्कर टोलमा नेपाल टेलिकमको 2 Gसेवा सन्चालनमा आएको छ । तिब्बतको सिमासंग जोडिएको बस्ति ब्यास गाउँ पालिकाको अन्तिम बस्ति तिङ्कर टोलमा मंगलबार एक कार्यक्रमका बीच 2G सेवा सन्चालनमा ल्याएको वडा अध्यक्ष असोक सिंह बोहरा ब्याँसिले बताए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोहोराले बिकट बस्तिमा नेपाल टेलिकमको 2G सेवा सन्चालनमा ल्याउन सहयोग गरेकोमा नेपाल दुरसञ्चार कार्यालयका दार्चुला प्रमुख कृष्णबहादुर गुरुङ लगायत सरोकारवालाहरुमा धन्यवाद ब्यक्त गरेका थिए। ब्याँस गाउँपालिकाको तिङ्कर टोलमा नेपाल टेलिकमको टावर सन्चालनमा आएपछि त्यहाँका स्थानियहरुले खुसि ब्यक्त गरेका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page