Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले पञ्चेश्वर गाउँपालिका कमिटीको दोस्रो अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले पञ्चेश्वर गाउँपालिका कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ।

सम्पन्न अधिवेसनमा अध्यक्षमा कालु सिंह जोशी सर्वसम्मत चयन भएका छन् ।एमाले पञ्चेश्वर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट , उपाध्यक्षमा देव बहादुर चन्द, सचिवमा बिरेन्द्र भण्डारी, उपसचिव बिमला घटाल, उपसचिव गजेन्द्र नेपालि सहित ३५ सदस्यिय गाँउ पालिका कमिटी सर्वसम्मत चयन गरिएको एमाले जिल्ला अध्यक्ष नरेश विकले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page