Vutlaxapu
Laxmibhuwan sun chadi

पहिरोमा परी बझाङमा चार जना बेपत्ता, ५ जनाको उद्धार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङ-बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

आइतबार राति बुङ्‍गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता  भएका हुन्।

पहिरोमा पुरिएका ५ जनाको जिवितै उद्दार भएको प्रहरीले जनाएको छ।

घटनास्थल क्षेत्रमा टेलिफोन सेवा पनि अवरूद्ध रहेकाले प्रहरीले थप जानकारी प्राप्त गर्न नसकेको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page