


बझाङ-बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्।

आइतबार राति बुङ्गल नगरपालिका -१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्।
पहिरोमा पुरिएका ५ जनाको जिवितै उद्दार भएको प्रहरीले जनाएको छ।
घटनास्थल क्षेत्रमा टेलिफोन सेवा पनि अवरूद्ध रहेकाले प्रहरीले थप जानकारी प्राप्त गर्न नसकेको जनाएको छ।




