Vutlaxapu
Laxmibhuwan sun chadi

महेन्द्रनगरदेखी पुर्चौडीका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना: ४ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -महेन्द्रनगर देखि बैतडीको पुर्चाैडीका लागी छुटेको बस डडेल्धुरामा दुर्घटनामा परेको छ।महेन्द्रनगर देखि बैतडीको पुर्चाैडीका लागी छुटेको पवनदुत यातायातको ना- ८ ख १०७८ नम्बरकाे बस अमरगढी नगरपालिका वडा नं ७ खसरेखानमा गयराति राति दुर्घटना परेको हो। दुर्घटनामा परी नावालक सहित चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन। घटनाबारे अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page