Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा दर्शनार्थी बोेकेको जिप दुर्घटना, ५ जनाको मृत्यु ७ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला : दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

दार्चुला प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको मृत्युु भएको जानकारी प्राप्त भएको छ।। मृतकको सनाखत हुन बाँकी छ। अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page