Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका एक शिक्षक बुटवलमा मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीका एक शिक्षक बुटवलमा मृत फेला परेका छन।

बैतडीको पाटनमा रहेको भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत शिक्षक सुरेन्द्रबहादुर बिष्टको बुटवल उपमहानगरपालिका ७ शिवनगरस्थित सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा सव फेला परेको रुपन्देहीले प्रहरीले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालिका-८ कालागाँउ घर भएका विष्ट शुक्रबार अपराहन्न ४ बजेको समयमा उक्त वनमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन।

बिष्ट बायाँ जुत्ताको तुनाले आफैँले पासो लगाएको देखिएको छ। खल्तीमा नागरिता भेटिएको र त्यसकै आधारमा उनको नाम, ठेगाना खुलेको प्रहरीले बताएको छ।

पारिवारिक स्रोतका अनुसार बिदाको समय मिलाएर उनी उपचारका लागि काठमाण्डौ गएका थिए ।

मृतक बिष्टका ५ बर्षीय छोरी र ४ महिनाको छोरा छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page