Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा एमाले नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गरेको छ: उपाध्यक्ष कार्की

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले दोगडाकेदार गाउँपालिकामा नेकपा एमाले नेतृत्वको सरकारले जन अपेक्षा अनुरुप काम गरेको बताइन। दोगडाकेदार गाउँपालिकामा एमाले निकट जनवर्गीय सँगठनहरुको पालीका सम्मेलनमा बोल्दै उपाध्यक्ष कार्कीले यस्तो बताएकी हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

उपाध्यक्ष कार्कीले दोगडाकेदार गाँउपालीकामा एमाले नेतृत्वको सरकारले बिकास निर्माणका सवालमा प्रतेक वडाहरुमा सडक सञ्जाल बिस्तार,एक घर एक खानेपानी धारा,एक वडा एक खेलकुद मैदान, पर्यटन प्रवर्द्धनको अवधारणा सहित काम गरिरहेको बताइन।

 

दोगडाकेदार गाँउपालीकामा राम्रै काम भइरहेकोले सामाजीक सञ्जालमा बिपक्षीहरुले बेफजुल हल्ला गरिरहेकोले प्रतिबाद गर्न जनवर्गीय सङ्गठहरुमा सहभागीहरुलाइ आग्रह गरिन। कार्यक्रममा जनवर्गीय सङ्गठहरुका पदाधिकारीहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page