गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटीको सचिवालय बैठक सम्मपन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

बैतडि पौश ७ ने.क.पा.एमाले दोगडाकेदार गाँउपालिका कमिटिको सचिवालय बैठक सकिएको छ। बैठक पार्टी को आगामि रणनिति र सँगठन बिस्तार, लगायतका बिभिन्न निर्णय हरु गर्दै सकिएको हो ने.क.पा.एमाले दोगडाकेदार गाउँ कमिटी अध्यक्ष काँसि सिँह बिष्ट को अध्यक्षता मा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य जनक ब चन्द प्रमुख अतिथि रहनुभएको थियो , कार्यक्रममा ने.क.पा.एमाले गाँउपालिका कमिटी पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो!

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page