


हरि साँउद, पुर्चौडी सम्बाददाता बैतडी

बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७मा रहेको गलिनाथ माध्यमिक विधालय बडगाउको ५४औ बार्षिक उत्सब सम्पन्न भएको छ।
बिधालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद बडुको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्चौडी नगरपालिकाका निबर्तमान नगरप्रमुख रण बहादुर कुवर प्रमुख अतिथी रहेका थिए। यस्तै,विशिष्ट अथितीमा पुर्चौडी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जगदिश प्रसाद जोशी रहेका थिए। कार्यक्रममा शिक्षा अधिकृत शुरेन्द्र प्रसाद जोशी,बिपिन ऐर,पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागी सिह खडायत, शिक्षक अभिभावकहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको पुर्चौडी वाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिए।
विधालयका प्रधानाध्यापक दिनेश नागरिले बिध्यालयको आय ब्यय प्रस्तुत गरेका थिए।




