Vutlaxapu
Laxmibhuwan sun chadi

स्वतन्त्र उम्मेदवार कृष्ण जोशि सहित दर्जनौ कार्यकर्ता एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख १५ दोगडाकेदार गाउँ पालिका वार्ड नं ३ बाट स्वतन्त्र उम्मेदवार कृष्ण जोशि सहित दर्जनौ कार्यकर्ताले एमाले प्रबेष गरेका छन। एमाले दोगडाकेदार गाउँपालिका वार्ड नं २ ले आयोजना गरेको कार्यक्रममा उनले एमाले प्रबेष गरेका हुन। वाइ.सि.एल. दोगडाकेदार इन्चार्ज समेत रहेका जोशिले बर्तमान नेतृत्व आफु खुइल्याउने ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् पटकपटक जिम्मेवारी दिने आस्वासन दिदै आएको नेतृत्वको अपमानजनक व्यवहार मन नपरेकोले आफुले नेकपा एमाले प्रबेश गरेको बताएका छन ।उनले नेकपा एमाले नेतृत्वको सरकारले जनपृय काम गरेकोले दोगडाकेदारमा एमाले नेतृत्वको सरकारको पुनः नेतृत्व आवश्यक रहेको र आफु कटिबद्ध भएर अगाडि बढ्ने जानकारि दिए। यस्तै कार्यक्रममा नेकपा बिप्लब निकट जिल्ला कमिटी सदस्य जयराम लुहार,दिपा भाट (नेकपा बिप्लब महिला सह जिल्ला कमिटी अध्यक्ष),दिपक बि.क. बिधार्थी संगठन(जिल्ला सचिव) यस्तै वार्ड नं २ सचिव सम्भु महरा लगाएतका कार्यकर्ताहरुले एमाले प्रबेष गरेको एमाले दोगडाकेदारले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page