Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीको भुमिराज मा.बि.कफलढुंगामा अनेरास्ववियुको इकाइ कमिटी गठन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चौडी नगरपालिका वडा नं ६ मा रहेको भुमिराज माध्यमिक विधालय कफलढुंगा बैतडीमा अनेरास्ववियुको इकाइ कमिटी गठन गरिएको छ।

निवर्तमान ईकाई कमिटी अध्यक्ष दिपक साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा र प्रमुख एमाले जिल्ला कमिटी उपसचिव एंव जनसँगठन सँयन्त्र प्रमुख हर्क धानुक प्रमुख अतिथी रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै एमाले पार्टी जिल्ला कमिटि सदस्य द्वय चन्द्र देब भट्ट र रमेश बोहराको उपस्थितिमा सम्झना साउदको अध्यक्षतामा २७ सदस्यीय ईकाई कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सदस्य चन्द्र देव भट्टले बताए।भट्टका अनुसार

उपाध्यक्षमा भुपेश साउद सचिवमा जानकी साउद,उप सचिवमा सुजाता खडायत,उप सचिवमाबिनोद साउद,कोषाध्यक्षमा रेश्मा बिष्ट, सहित २७ सदस्यीय इकाइ कमिटी गठन गरिएको भट्टले बताए।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page