Vutla
Laxmibhuwan sun chadi

नेकपा-माओवादी केन्द्र जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर बिष्ट सहित दर्जनौ कार्यकर्ता एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख १८ नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर बिष्ट सहित दर्जनौ कार्यकर्ताले एमाले प्रबेष गरेका छन् एमाले दोगडाकेदार गाउँपालिका वार्ड नं ४ ले आयोजना गरेको चुनावि कार्यक्रममा उनलेे एमाले। प्रबेश गरेका हुन। कार्यक्रममा बोल्दै जिल्ला कमिटी सदस्य बिष्टले आफुलाई पार्टी भित्र अपमानजनक व्यवहार भएकोले आफुले पार्टी प्रबेश गरेको बताएका छन्।आफु बिगत १९ बर्ष देखि राजनितिमा संलग्न रहेकोले कुनैपनि खालको ब्यबस्थापन नभएको र पार्टी भित्र नाताबाद कृपाबाद हाबि हुदै गएकोले पार्टी भित्र बस्नुको कुनै औचित्य नभएको बताएका हुन। यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र दोगडाकेदार गाउँ पालिका वार्ड नं ४ का वार्डकमिटी सचिव इन्द्रदेव भट्ट सहित नेपालि काँग्रेस बाट दर्जनौ कार्यकर्ताले एमाले प्रबेष गरेका छन्।नव प्रबेषि हरुलाइ एमाले प्रदेश कमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भन्डारी, र एमाले केन्द्रीय सदस्य तथा प्रदेस सांसद लिलाधर भट्टले सम्मान गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page