



बैतडी: बैशाख २० सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक मोहाकुमार आचार्यलय जिल्ला प्रहरी कार्यालय बैतडीको निरिक्षण तथा अनुगमन गरेका छन् ।
सोमबार प्रदेश प्रहरी कार्यालय कैलालीबाट जिल्ला प्रहरी कार्यालय बैतडी आएर निर्वाचन भयरहित तथा मर्यादित तरिकाले सम्पन्न गर्न गराउन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।




