Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनिमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गर्ने एक पक्राउ, अन्यको खोजी हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख २० बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरी नियन्त्रण लिएका छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीका अनुसार खुकुरी प्रहार गर्ने अजित साउँदलाई नियन्त्रणमा लिएको हो । समुहमा रहेका अन्यको पनि खोजी भइरहेको जोशीले बताए ।
सेमबार राती करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page