गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

स्ववियु निर्वाचन: पुर्चाैडीमा अनेरास्ववियुको दबदबा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: पुर्चाैडी वहुमुखी क्याम्पसमा चैत ६मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि ३ वटा विद्यार्थी संगठन चुनावी मैदानमा उत्रिएका छन्।अनेरास्ववियु,नेपाल विद्यार्थी संघ (नेविसंघ), र अखिल (क्रान्तिकारी) चुनावी मैदानमा छन्।

अनेरास्ववियुले सभापतिमा बिष्णु अवस्थीलाइ उम्मेदवार बनाएको छ । सचिवमा लक्ष्मी अवस्थी,कोषाध्यक्षमा बबिता सांउद उम्मेदवार छन्। यस्तै सदस्यमा पार्वती धानुक,सरिता बोहरा,मनोज प्रसाद भट्ट,सन्तोशी औजी लाइ सदस्यमा मैदानमा तयार पारेको छ। अनेरास्ववियुले सुरज पाठक,उमेश बोहरा,किरण बिष्ट,सुमिता भट्ट, चांदनी पन्त, अस्मिता बोहरा,दिपकराज जोशीलाइ समानुपातिक सदस्यका लागि पनि मैदानमा तयार पारेको छ।

अखिल (क्रान्तिकारी)ले गिता भण्डारीलाई सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघबाट उत्तरा महरालाइ सभापतीमा उम्मेदवार बनाएको छ।

अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बिष्णु अवस्थीले बिधार्थीको हक अधिकारका विषयमा विभिन्न एजेन्डा अगाडी सारेका छन।

खालि ठाँउ २

अवस्थीले अघिल्लो चुनावमा स्ववियुको सदस्यमा लोकप्रिय मत लिएर जित हांसिल गरेको र मत सर्वेक्षणमा अवस्थी अगाडी देखीएको पुर्चौडीबाट पत्रकार हरि सांउद बताउछन। क्याम्पसमा लोकप्रिय अवस्थी क्याम्पसका हरेक समस्याका विषयमा जानकार रहेका र क्याम्पसमा विद्यार्थीहरुका समस्या समाधान र क्याम्पसको चौतर्फी बिकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले गरेका छन। शिक्षाको गुणस्तर सुधारका लागी पहल कदमि गर्ने, विधार्थीका हरेक मागहरु पुरा गर्ने प्रतिबद्धता पनि उनले गरेका छन।

स्ववियु निर्वाचनका लागि पुर्चाैडी बहुमुखी क्याम्पसमा पाँच सय बढी मतदाता रहेका छन् ।

अनेरास्ववियुवाट बिष्णु अवस्थी,  नेविसंघकाे तर्फवाट उत्तरा महरा, र कान्त्रिकारी वाट  गिता भण्डारी विच त्रिपक्षिय प्रतिस्पर्धा रहने अनुमान गरिएकाे छ।

अवस्थी विधार्थीको सबल नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारका रुपमा रहेको र विष्णू अवस्थीले विजय हांसिल गर्ने कुरामा ढुक्क भएको बिद्यार्थीहरुको भनाइ

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page