Vutlaxapu
Laxmibhuwan sun chadi

महेन्द्रनगरको होटेल ९/११ मा एक युवक मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

महेन्द्रनगर । महेन्द्रनगर स्थीत गल्ली नम्बर ४ मा रहेको होटेल ९÷११ मा एक युवक मृत फेला परेका छन । भीमदत्त नगरपालिका –१५ निम्बुखेडाका २१ वर्षिय मुकुल पाण्डेय होटेलको बेडमै सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले होटेल परिसर प्रहरीले सिल गरेर घटनाको अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page