Vutla
Laxmibhuwan sun chadi

डिलाशैनीमा कोदालोले हिर्काउदा युवकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख २३ बैतडीको डिलासैनी गाउँपालिकामा कोदालोले हिर्काउदा एक जनाको मृत्यु भएको छ । डिलासैनी ७ का मन्कुडाका २९ वर्षीय बिरेन्द्र सिंह एरले कोदालोले हिर्काउदा २७ वर्षीय श्याम बहादुर ऐरको मृत्यु भएको हो ।आज दिउसो सवा १ बजेको समयमा खानेपानीको बिषयमा बिवाद हुदा बिरेन्द्रले श्यामको छातीमा हान्दा मृत्यु भएको स्थानिय एवम नेपाली कांग्रेसका महादिवेशन प्रतिनिधि उत्तर बहादुर एरले जानकारी दिए । प्रहरीलाई पनि खबर भएको उनले बताए ।शवलाई पोष्टमाटमको लागि गोकुलेश्वर अस्पताल लैजान लागिएको उनले बताए ।   कोदालो हिर्काउने बिरेन्द्र प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोक राज जोशीले जानकारी दिए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page