Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीका कर्मचारी आन्दोलित

सव इन्जिनियर माथि भएको घटनाको छानबिनको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत सव- इन्जिनियर केशब बहादुर ऐरमाथि पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमकै अगाडि हातपात भएकोको घटनाले पुर्चौडी नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका छन।

जय भगवति मेलौली सुनचाँदी

सोमबार पुर्चौडी नगरपालिका वडा नं -१ मा रहेको बिशालपार्कमा चिस्यान केन्द्रको योजनाको ले आउट गर्दा सव इन्जिनियर माथि कोल्ड स्टोर उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात गरेकोले गडाललाइ कानुनि दायरामा ल्याउन र उपभोक्ता समितीको साधारण सदस्य समेत नरहने गरि बर्खास्त नहुदासम्म कामकाज नगर्ने चेतावनी दिएका छन।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page