Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडी समाजबादी जिल्ला सचिव एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख २६ नेकपा एकिकृत समाजबादी जिल्ला सचिव हर्कबहादुर धानुकले एमाले प्रबेष गरेका छन्। बैतडीको पाटनमा आयोजित कार्यक्रममा उनले एमाले प्रबेष गरेका हुन। पार्टीभित्र ब्यक्तिबाद, परिवारबाद, अवसरवादी प्रवृत्ति हावी भएकोले आफुले पार्टी परित्याग गरेको जानकारी गराएका छन्। सचिव धानुक लाइ संघीय सांसद एवं एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भन्डारी तथा एमाले केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य लिलाधर भट्टले सम्मान गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page