Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा एक किशोरी मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडीमा एक किशोरी मृत फेला परेकी छिन। पुर्चौडी नगरपालिका वडा नं ५ औसडा निवासी धनबहादुर बोहरा र भुरि बोहराकी १७ बर्षिया छोरी मन्जु बोहरा गयराती आफ्नै कोठामा मृत फेला परेकी छिन।

 

जय भगवति मेलौली सुनचाँदी

पुर्चौडी नगर पालिका वार्ड न ५मा रहेको भुमिराज मा. वि. काटै गहताडमा कक्षा ९ मा अध्ययनरत छात्रा मन्जु बोहराको असमायिक निधन भएपछि विधालय परिवार सोकमा डुबेको बिधालयका सहायक प्रधानाध्यापक असोक बहादुर कुँवरले खबर पठाएको बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले बताए।

 

साथै विधालय परिवारले सोमबार सोक बिदा दिएको छ। घट्ना के कति कारणले घटेको हो एकिन हुन नसकेको सम्बाददाता हरि साँउदले बताए।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page