Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा एमालेको सुरुवाती अग्रता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको मेलौली नगरपालिकामा नेकाप एमालेको सुरुवाती अग्रता रहेको छ । ३०० मत गन्दा नेकपा एमालेको १४७ मत प्राप्त भएको छ । नेपाली कांग्रेसको ७८ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ६० मत प्राप्त गरेको छ ।
उपमेयरमा एमालेको ११५, कांग्रेसको ८२, माओवादीको ७२ मत प्राप्त भएको  बिवरण प्राप्त भएको छ ।
वडा नं १ को मतगण्ना सुरु भएको हो । वडामा कांग्रेसको अग्रता रहेको छ । कांग्रेसले ९४ मत प्राप्त गरेको छ । एमालेपच्छ्याउदै ९२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले वडामा ६२ मत प्राप्त गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page