गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

शिवनाथ गउँपालिकामा कांग्रेसको अग्रता कायमै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी ,बैतडीको शिवनाथमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । वडा नं १ को एक हजार मत गणना गरिसक्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउँदले ५१५ मत ल्याएका छन् भने एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हजारी साउँदले ३१५ मत ल्याएका छन् ।

खालि ठाँउ २

यस्तै उपाध्यक्ष पदमा गठबन्धनका उपाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले ४०४ र एमालेकी शकुन्तला साउँदले ३४८ मत ल्याएकी छिन् ।

वडा नं १ मा कांग्रेसका उम्मेदवार बल्देवसिंह चाडले ५५९ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेका देवसिंह साउँदले ३४९ मत ल्याएका छन् । मतगणना कार्य जारी रहेको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page