Vutlaxapu
Laxmibhuwan sun chadi

गठबन्धनलाइ पराजित गर्दै दोगडाकेदार १मा एमालेका जोशी विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.१को अन्तीम मत परिणामा सार्वजनिक भएको छ । जहाँ नेकपा एमालेका नवराज जोशी ४६७मत प्राप्त गरि विजयी हासिल गरेकाछन् । उनका निकटतम् प्रतिद्धन्दी देवदत्त भट्टले ४२० मत ल्याएकाछन् ।

जय भगवति मेलौली सुनचाँदी

यसैगरी गाउँपालिका अध्यक्षमा नेकपा(एमाले)का चक्र कार्कीले ६८८मत प्राप्त गर्दै अग्र स्थानमा रहदाँ गठबन्धनका उम्मेदवार देवराज जोशीले ६३३मत ल्याएकाछन् ।

उपाध्यक्षमा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । उपाध्यक्षमा एमालेका पार्वती कार्कीले ६९१ मत ल्याउदा गठबन्धनका उम्मेदवार माओवादीका नवराज भट्टले ५१० मत प्राप्त गरेकाछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page