Vutlaxapu
Laxmibhuwan sun chadi

दलित अभियान्ता खगेन्द्र सुनारलाइ कार्बाही गर्न एमाले बैतडीको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:दलित अभियान्ता खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालका बारेमा लेखेको स्टाटसमा सत्यता नभएको र झुटो अपबाह फैलाएको भन्दै एमाले बैतडीले कानुनि दायरामा ल्याउन सरकार संग माग गरेको छ।सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाउँदै अभियान्ता सुनारले स्टाटस हालेर चरित्र हत्या गर्न खोजेको भन्दै एमाले बैतडीले बिज्ञप्ति जारी गर्दै कार्वाहिको माग गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page