Vutla
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरे 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:जेठ ७ बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि र उपाध्यक्ष पार्वती एेरि कार्किले पदभार ग्रहण गरेका छन् । अध्यक्ष कार्की र उपाध्यक्ष पार्वति कार्किले शुक्रबार पदभार ग्रहण गरेका हुन् । पदभार गर्दै अध्यक्ष कार्कीले गाउँपालिका बासीहरुको मनोभावना समेटेर काम गर्ने बताए । यस्तै उपाध्यक्ष पार्वति एेरि कार्किले स्थानीय श्रोत साधनको प्रयोग गरेर गाउँपालिकाको विकासमा ध्यान दिने बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page