गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

सञ्चारमन्त्री गुरूङको घरमा आगजनी र तोडफोड

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं ललितपुरको सुनाकोठीस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

खालि ठाँउ २

मंगलबार बिहान गुरूङको निजी घरमा तोडफो र आगजनी गरेका हुन्।

‘अलिअलि तोडफोड र आगजनी गरेका छन्। अहिले नियन्त्रणमा आइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी चक्रराज जोशीले भने।

सोमबार दिउँसो बानेश्वरमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको मृत्यु भएको थियो। यसरी ठूलो संख्यामा मानिसको मृत्यु भएपछि प्रदर्शन देशभर चर्किएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page