Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेबाट निर्वाचित वडा सदस्य भट्टको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ का वडा सदस्य महादेव भट्टको निधन भएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानी निवाशी भट्टको बिहिबार महेन्द्रनगरमा निधन भएको हो। भट्ट लामो समयदेखि मुटु सम्बन्धी रोगको उपचार गराइरहेका थिए।

वडा सदस्य भट्टको आकस्मिक निधनप्रती एमाले दोगडाकेदार गाँउपालिका कमिटीले दुख ब्यक्त गरेको छ। भट्ट २०७४ र २०७९ को निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page