Vutlaxapu
Laxmibhuwan sun chadi

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियु द्वारा बैतडीको पाटनमा प्रर्दशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
पेट्रालियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ताको माग गर्दै बैतडीको पाटनमा प्रर्दशन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनरास्ववियु)ले प्रर्दशन गरेको हो ।
दिउँसो पाटनमा भेला भएका अनरास्ववियुमा आवद्ध विद्यार्थीहरुले प्रर्दशन गरेको अखिल नेता खेमराज अवस्थीले बताए ।
नारा सहित पाटन बजारमा जम्मा भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका हुन् ।
सरकारले गरिब जनताको ढाड सेक्ने गरी बढाएको पेट्रोलियम पदार्थ र एलपी ग्यासको मुल्य तुरुन्त फिर्ता लिनु पर्ने अनेरास्ववियु जिल्ला कमिटी सदस्य सचिवालय सदस्य सन्जु भण्डारीले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page