गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु, १० घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।महाकाली नगरपालिका–९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर–६ को बजगाडी भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाले डिएसपी गौरव महतको टोली घटनास्थलमा खटिएको र घटनाकाबारे पूर्ण विवरण नआएको बताएको छ। घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page