Vutlaxapu
Laxmibhuwan sun chadi

१९ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा बैतडीमा एक किशोर पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा एक किशोरीलाई जबरजस्तस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार १९ वर्षकी किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन्। उनी आइतवार बिहान पक्राउ परेका प्रहरीले बताएको छ।उनले किशोरीलाई करणी गरेको भन्दै उजुरी दार्ता भएपछि इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page