Vutlaxapu
Laxmibhuwan sun chadi

शुक्रबार जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि- पुस ८ जिल्ला अस्पताल बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने भएका छन्। पुष ९ गते शुक्रबार डडेल्धुराबाट बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने अस्पतालका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए। उनका अनुसार विशेषज्ञ चिकित्सकबाट सामान्य चेकजाँच सेवा, परार्मश सेवा प्रदान गरिने छ। यस्तै औषधि समेत वितरण गरिने उनले बताए। बुधबार विशेषज्ञ चिकित्सक आउनेबारे सूचना जारी गरेर जिल्ला अस्पताल बैतडीले मानसिक रोग सम्बन्धी समस्या भएकाहरुलाईसेवा लिन आग्रह गरेको छ। विशेषज्ञ सेवा शुक्रबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रदान गरिने बताइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page