Vutlaxapu
Laxmibhuwan sun chadi

भारतिय राजदुताबासद्वारा डिलेश्वरी नमुना मा.बि. पुर्चौडी हाटलाई बस हस्तान्तरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:भारतिय राजदुताबासले बैतडिको पुर्चौडी नगरपालिका वडा नं न १ हाटमा स्थापित डिलेश्वरी माध्यमिक बिद्यालय पुर्चौडी हाटलाई स्कुल बस हस्तान्त्रण गरेको छ। भारतिय राजदुताबस ले शनिबार एक कार्यक्रममा बिच बिद्यालयलाई स्कुल बस हस्तान्त्रण गरेको बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र बहादुर धानुकले बताए। विधालय लाइ हस्तान्तरण गरेको बस आइतबार काठमाण्डौबाट पुर्चौडी ल्याउने काम भइरहेको बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page