



बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा एक घरमा मध्यराति आगलागी भएको छ। दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानी (गौडेगडा) निवासी नन्दराज भट्टको घरमा सोमबार मध्यराति आगलागी भएको स्थानीय राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। आगो नियन्त्रण गर्न सकस भएको छ। थप विवरण आउन बाँकी रहेको छ।




